१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुकुर र बिरालोलाई भ्याक्सिन तथा बन्ध्याकरण गर्न महानगरपालिकाबाट संघ संस्थालाई…

काठमाडौँ । आफ्नो कार्य क्षेत्रभित्र भएका कुकुर र विरालालाई खोप लगाउन तथा बन्ध्याकरण गर्न काठमाडौँ महानगरपालिकाले इच्छुक संघ संस्थालाई आव्हान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै आर्थिक बर्ष २०७९/०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क राख्न अनुरोध गरेको