२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनीकी राज्यमन्त्री वली अस्पताल भर्ना

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छिन् । मंगलबार एक महिलाको घरमै गएर हातपात गरेको आरो लागेकी मन्त्री वली सोही दिन राति लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा