© 2023
अस्टिन/ टेक्सास: नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४औँ स्मृति दिवस अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा आइतबार मनाइएको छ। नेपाली जनसम्पर्क समिति अस्टिन च्याप्टरको आयोजनामा भएको कार्यक्रममा विपी कोइरालाको लोकतान्त्रिक विचार, राजनीतिक योगदान र नेतृत्वबारे चर्चा गरिएको थियो। जनसम्पर्क समिति अस्टिन च्याप्टरका उपाध्यक्ष