१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धमाकेदार एक्शनले भरिपूर्ण ‘वार २’को ट्रेलर सार्वजनिक

एजेन्सी । यशराज फिल्म्सको आगामी स्पाइ युनिभर्स फिल्म ‘वार २’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर लगभग २ मिनेट ३५ सेकेन्ड लामो छ । फिल्ममा ऋतिक रोशन फेरि एक पटक कबिरको भूमिकामा देखिएका छन् । ट्रेलरमा ऋतिकको चरित्र फरक भावनामा देखाइएको छ । फिल्ममा उनीसँगै जुनियर एनटीआर, कियारा आडवाणी