© 2023
काठमाडौँ । अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ । विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय

काठमाडौँ । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२:०५