© 2023
दाङ: तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा साढे छ बिघा जमिनमा यतिखेर गोलभेँडा, बोडी, काँक्रा र भेडे खुर्सानी निकै राम्रोसँग उत्पादन भइरहेको छ । त्यहाँ उत्पादन भइरहेको तरकारी देखेर आश्चर्य मानेका व्यक्तिको प्रतिक्रिया सुनेर किसान वसन्त भण्डारी भने हर्षित हुनुहुन्छ । उहाँको पसिना र पौरखले बारीभरि बेमौसमी तरकारीखेती लहलह छ । त्यही कारण