१५ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं ।सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार अन्तिम बैठक बसेर राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान गर्ने र अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको