• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
स्काई वाक सञ्चालनको एक महिना: भ्रमण गर्ने आगन्तुकबाट पाएको साथ…

काठमाडौँ । वन्डर्स नेपाल प्रालिले स्काई वाकमा स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थितिले आफूहरु उत्साही भएको जनाएको छ । प्रालीले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको 'स्काई वाक' का लागि सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरी औपचारीक रुपमा संञ्चालनमा आएको एक महिनाको समिक्षा सहितको एक बिज्ञप्ति जारी गर्दे यो परियोजना बाट