© 2023
काठमाडाैँ । लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै लेबनानका प्रधानमन्त्री नवाफ सलामले विशेष गरी हिजबुल्लाह समूहलाई आफ्ना हतियारहरू राज्यका संस्थाहरूलाई सुम्पन आह्वान गरे। लेबनानी राज्यले आफ्नो वैध संस्थाहरूको ढाँचा बाहिर लेबनानी क्षेत्रबाट शुरु गरिएका कुनैपनि सैन्य वा