१८ श्रावण २०८३, सोमबार
,
Latest
अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्राजिलको राष्ट्रपतिमा सिल्भा निर्वाचित

एजेन्सी । ब्राजिलको राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनले आइतबार भएको दोस्रो चरणको चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । वामपन्थी वर्कर्स पार्टीका लुलाले जनवरी १, २०२३ मा पद सम्हाल्नेछन्, तबसम्म बोल्सोनारोको कार्यवाहक राष्ट्रपति रहनेछन् । राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान