• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

काठमाडौँ । यसअघि नै जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेको बायर लिभरकुसेनले लिगको अन्तिम खेलमा जित निकाल्दै अपराजित रहेर कीर्तिमान राखेको छ । गएराति भएको खेलमा लिभरकुसेनले घरेलु मैदानमा अग्सवर्गलाई २–१ गोलले पराजित गर्यो । घरेलु टोलीलाई जित दिलाउन भिक्टर बोनिफेसले १२ औं तथा रोबर्ट एन्ड्रीचले २७ औं मिनेटमा गोल गरे ।