१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संविधान दिवसको अवसरमा रोट्र्याक्ट कलब अफ भिमादको दीप प्रज्वलन

तनहुँ । तनहुँको रोट्र्याक्ट कलब अफ भिमादले आठौं संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । सोमबार साँझ भिमादको लखन चोकमा क्लबद्वारा नेपालको चुच्चे नक्शा र झण्डा अंकित दीप प्रज्वलन गरिएको हो । उक्त अवसरमा भिमादका सरोकारवाला, स्थानीय एवं क्लबका सदस्यहरुले संविधान जारी भएको सात वर्ष पूरा भएकोमा खुसीयाली