१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायिका रेखा शाहको तीज गीतमा श्वेता र नीताको अभिनय

काठमाडौं । गायिका रेखा शाहले यस वर्षको हरितालिका तीजको अवसरमा तीज गीत ‘लहरै आयो तिजैको बरिलै’को अडियो र भिडियो सार्वजनिक गर्नुभएको छ । टेकेन्द्र नेपालीको शब्द र सङ्गीत रहेको गीतमा पवन रानाभाटको सङ्गीत संयोजन छ । रुपेश थापाले छायांकन र निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेतृद्वय श्वेता खड्का र नीता ढुंगानाको