• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
घुस लेनदेनको अडियो प्रकरणः छानबिन गर्न समिति गठन

काठमाडौँ । न्यायाधीश र अधिवक्ताबीच घूस लेनदेनको अडियो सार्वजनिक भएको घटनाको छानविन गर्न समिति गठन भएको छ । न्यूज २४ टेलिभिजनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोईराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलको बीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको लेनदेनको अडियो सार्वजनिक भएको थियो । न्यायपरिषदले सो घटनाबारे छानबिन गर्न समिति