१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शाहरुखसँग ‘जवान’मा देखिँदै ‘असुर २’ अभिनेत्री रिद्धि

एजेन्सी । अभिनेत्री रिद्धि डोगरा वेब सिरिज ‘असुर २’ को कारण चर्चामा छिन् । यो सिरिजको पार्ट १ तीन ​​वर्षअघि रिलिज भएको थियो र पहिलो सिजनले जति प्रतिक्रिया पाएको थियो, यसपटक पनि राम्रो प्रतिक्रिया पाउनेमा नायिका ढुक्क छिन् । यो प्रोजेक्ट बाहेक रिद्धि शाहरुख खानको आगामी फिल्म ‘जवान’ मा पनि