© 2023
काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चयन गर्न गरेको प्रारम्भिक निर्वाचनमा १५९४ मत खसेको छ । रुपन्देही–३ का लागि रास्वपामा ९ जना आकांक्षी छन् । ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवार छनोट गर्न रास्वपाले प्राइमरी इलेक्सन सुरु गरेको