© 2023
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी सूची अद्यावधिक गरेको छ। आयोगले ६२ जना केन्द्रीय सदस्यसमेत समावेश भएको नयाँ सूची सार्वजनिक गरेको हो। यो अद्यावधिक रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार गरिएको हो। नयाँ अभिलेखअनुसार, महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा नियुक्त भएका छन्। पदाधिकारीमा सह–महामन्त्री