© 2023
काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहे पनि नीतिगत हस्तक्षेप र लगानी विस्तार भएका केही

काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विश्वव्यापी अनिश्चितता बढिरहेका बेला नेपालले ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई उच्च