© 2023
काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रियमुक्ति पार्टी नेपाल’ले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमिति तथा केन्द्रीय निकायको पदाधिकारी र सदस्य चयन गरेको जानकारी दिनुभएको हो । सो पार्टीले अध्यक्षमहतोसहित तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष, दुई प्रवक्ता,