© 2023
मलेखु, (धादिङ) । पानीमा हिलो, घाममा धुलो । वर्षैँभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी विस्तारै फेरिँदैछ । नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ । कहिल्यै नसकिने धुलो, वर्षात्मा बग्ने हिलो अनि पैदलयात्रीका लागि अप्ठ्यारो सडक किनारमा बिरुवा रोपिएसँगै