२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बन्ने भो राप्ती कोरिडोर

घोराही । सङ्घीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सोमबार एक कार्यक्रमबीच ‘राप्ती कोरिडोर’ आयोजनाको शिलान्यास गरेका छन् । करिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रुपमा रहने बताए । उनले दाङ प्रशस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको