५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राज्य व्यवस्था समितिको आकस्मिक बैठक-लाईभ

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा निजामती सेवा विधेयकमा रहेकोे ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलबारे छलफल भै रहेको छ ।  तस्बिरः गोपाल दाहाल/रासस