२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आउनुहोस् प्लास्टिक उत्सव गरौँ

राजेश घिमिरे टोल छिमेकका स्कुलबाट निक्लेका भुराहरू प्लाष्टिकका पन्जा लगाएर बाटोघाटोमा फालिएका प्लास्टिक टिपेर प्लाष्टिककै झोलामा हाल्दै गरेको आज देख्नु भयो भने अचम्म नमान्नुहोस्। किनकी आज जुन ५ हो । विश्व वातावरण दिवस। तल्लो तहका झोले नेतादेखि राष्ट्रपतिसम्मले आज त्यसैको शुभकामना दिएको खबर छरिएको छ। वातावरणसम्बन्धी सरकारी तथा गैरसरकारी संस्थाका