७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा

काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलनबाट सयौं शहीदको बलिदानमार्फत प्राप्त उपलब्धि धर्मको राजनीतिका कारण धरापमा पर्न सक्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंको आलोकनगरस्थित इम्पेरियल होटलमा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृंखलाअन्तर्गत साहित्यकार डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सिके लालले पछिल्लो समय बढ्दै गएको सामाजिक तथा राजनीतिक ध्रुवीकरणप्रति