२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायक विनोद बानियाको ठक्कर सार्वजनिक

काठमाडौँ। २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र भूठानका निर्माता अविरलथापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकनप्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चितगायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकारराजवल्लभ कोइराला,सीतादेवी तिमिल्सिना लगायत अन्यकलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसारचलचित्रका