१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति बीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनी उपचार गराउँदै आएका थिए । नगर प्रमुख नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर कीर्तिपुर