२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अभिनेता राघव तिवारीमाथि ज्यान जानेगरी कुटपिट

एजेन्सी । प्रियंका चोपडा स्टारर मेरी कोम, सास बहू र फ्लेमिङ्गोजस्ता धेरै फिल्ममा काम गरिसकेका अभिनेता राघव तिवारीमाथि हालै घातक हमला भएको छ । सामान्य झगडापछि उनीमाथि हानाहानमा रडले प्रहार गरी टाउकोमा चोट लागेको थियो । यस मामिलामा अभिनेताले उजुरी दिएका छन्, यद्यपि आक्रमणकारीलाई हालसम्म कुनै कारबाही गरिएको छैन ।