© 2023
काठमाडौँ । टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गर्दै भिडियो हालेकी बस्नेतलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक)कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा