२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आकृतिको अध्यक्षतामा अमेरिकाको रकी माउन्टेन संस्थाको नयाँ कार्यसमिति चयन

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्ष अर्जुन