© 2023
म्याग्दी। बेनीमा शनिबारदेखि सञ्चालन हुन लागेको रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को तयारी पूरा भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा असार ११ गतेसम्म हुने प्रतियोगिता म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको