५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याग्दीका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा सुधार

म्याग्दी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका स्थानीय तहहरूको अवस्थामा सुधार देखिएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा जिल्लाका स्थानीय तहहरूले गरेका कार्यसम्पादन मूल्याङ्कनको नतिजामा सुधार देखिएको हो । आयोगले देशभरका स्थानीय तह र सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा