४ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’

दाङ। कुनै समय बरदान सावित बनेको दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल अहिले प्रयोगविहीन बनेको छ । यहाँ मोटरेबल पुल बनेपछि लमही र राजपुर जोड्ने एउटा प्रभावकारी माध्यम बनेको उक्त पुल अहिले प्रयोगविहीन बनेको हो । केही वर्ष पहिले राप्ती नदीका अधिकांश ठाउँमा डुङ्गाबाट जोखिमपूर्ण