१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रै सडक एम्बुस जस्ता बनेका छन् । बीच सडकमा परेका ठूलठूला खाल्डाले नागरिकको ज्यानै जोखिममा पर्न थालेको हो । नयाँबजारमा रोड भास्सिएर कुदाउँदै गरिरहेको मोटरसाइकल ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता भएको छ । मोटरसाइकल चालकलाई भने सकुशल बाहिर निकालिएको छ ।