१० माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकेको मात्र होइन, काँचो मेवा पनि स्वास्थ्यका लागि निकै फाइदाजनक

एजेन्सी । मेवालाई स्वास्थ्यको खजाना भनिन्छ । यो धेरै पोषक तत्वहरूको भण्डार हो । स्वास्थ्य विशेषज्ञहरूले पाकेको मेवा दैनिक खाली पेटमा खाने सल्लाह दिन्छन् । यसले पाचन क्रियालाई स्वस्थ राख्छ । पायल्सका रोगीका लागि यसलाई रामबाण औषधी मानिन्छ तर के तपाईलाई थाहा छ, काँचो मेवा खानुका पनि धेरै फाइदा छन्