१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध बलिङ…

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले अहिले तेस्रो खेल खेलिरहेको छ । टस हारेको नेपालले सुरुमा बलिङ गर्दैछ । डार्विनस्थित टीआईओ स्टेडियममा जारी खेलमा नेपालविरुद्ध अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सले ब्याटिङ गरिरहेको छ । नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । अर्कोतर्फ, बिग