© 2023
काठमाडौं । ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी माघ १० गतेदेखि नेपालय होम होस्टलमा बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको र उनले पछिल्लो समय