© 2023
काठमाडाैँ । नेपाली खेलकुदमा मार्सल आर्टस विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एशियाली खेलकुदका प्रतिष्पर्धामा मार्सल आर्टस खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आर्टस खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ । जुन खेलको शुरुवात थाइल्याण्डबाट भएको हो