© 2023
काठमाडौं । इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ । स्पेनमाथि नाटकीय जित हात पार्दै इङ्ल्यान्ड च्याम्पियन बनेको हो । गएराति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो । यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको