© 2023
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनका लागि आज देशका धेरैजसो ठाउँमा प्रतिनिधि छनोट गर्दै छ । प्रतिनिधि चयनमा रस्साकस्सी छ । भोलिसम्म सबै प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि