• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
प्रतिनिधिसभामा आज मन्त्री–सांसद प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा मन्त्री र सांसदबीच प्रश्नोत्तर हुने भएको छ । बैठक दिउँसो १ बजे बस्ने छ । संसद् सचिवालयले आजको बैठकमा सांसद–मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको जनाएको छ । संसदको कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा तथा सिंचाइ मन्त्रालयसम्बन्धी प्रश्नको मन्त्रीले