© 2023
काठमाडौं । नेकपा (एमाले)का दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेर गर्ने तयारी गरिएको छ । जनमत पार्टीले उद्योग वा कृषिमन्त्रालयमा अडान राख्दै दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । भण्डारी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् । त्यसो त खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका