© 2023
सिरहा। यहाँको लहान नगरपालिका–४ मा सञ्चालित दुई दिने मुटु तथा मधुमेह जाँच शिविरमा पाँच सय बढी बिरामीको परीक्षण गरिएको छ । नेपाल हृदय रोग निवारण सङ्घ ‘कार्डियो डाइबेटिक सेन्टर’द्वारा यही फागुन २६ र २७ गते सञ्चालित दुईदिने निःशुल्क शिविरमा पाँच सय ६० जनाको मुटु तथा मधुमेह परीक्षण गरिएको सेन्टरका ‘कन्सल्टेन्ट