© 2023
कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशकसहित विभागीय प्रमुखलाई सेवाग्रहीको समस्यामा केन्द्रित हुन निर्देशन दिनुभएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा ‘प्रदेश अस्पताल सुर्खेतका निर्देशक तथा विभागीय प्रमुखसँग अस्पताल सेवा सुदृढीकरण’का विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले अस्पतालका बहिरङ्ग तथा अन्तरङ्ग