२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन्

एजेन्सी । शहरहरूमा धेरै कोलाहल हुन्छ । तर संसारमा केही यस्ता ठाउँहरू छन् जहाँ चरम शान्ति छ । आज हामी तपाईलाई यस्तै शान्त ठाउँको बारेमा बताउन गइरहेका छौँ । यो विशेष स्थानलाई ‘भ्याली अफ पिस’ भनिन्छ, जहाँ राजादेखि भिखारीसम्मका शव गाडिन्छन् । यो भ्याली अफ पिस इराकको नजाफ सहरमा अवस्थित