© 2023
दाङ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दाङमा राहत रकम जुटाउने क्रम जारी छ । जिल्लाका विभिन्न सङ्घसंस्थाले हालसम्म रु ४६ लाख सहयोग गरेका छन् । सोही क्रममा प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिठान घोराहीले