© 2023
नुवाकोट । भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको समूहले राहत सामग्री वितरण गरेको छ । नुवाकोटको विदुर नगरपालिका–१० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा आयोजित कार्यक्रममा रसुवा तथा नुवाकोटअन्तर्गत बेत्रावती, ढुंगे, त्रिशूली र भैँसे क्षेत्रका करिब ७० घरपरिवारलाई स्लिपिङ ब्याग र ज्याकेट वितरण