© 2023
काठमाडौँ । ‘१० गते देखि आजसम्म ५० जना जति युटुवे लखेटें । हिजो त एउटाले हिलाम्मे हातको चट्कन पनि भेट्यो। कट्टु गन्जी लगाएर बाढीको लेदोपानीले पुरिएको आफ्नै घर पसल सफा गर्दै थिंए “ ल हेर्नुस् यो सेतै कपाल फुलेको बुढो मान्छेको हालत यस्तो छ , यस्लाई आर्थिक सहयो गर्न हामीलाई