© 2023
काठमाडौँ। कोशी प्रदेशको अत्यन्तै रमणीय तथा विभिद पर्यटकिय सम्भावनाको संग्रहालयको रुपमा परिचीत भोजपुर जिल्लाका विभिन्न स्थानहरुमा छायांकन गरिएको नयाँ म्युजिक भिडियो " तिम्रै माया लाग्छ" सार्वजनिक भएको छ । गायक उमेश मुस्कान र गायिका निरुता राइको आवाज रहेको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र गायिका स्वयं निरुता राइको