© 2023
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र भेनेजुएलाका विदेश तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री फेलिक्स प्लासेन्सियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री प्लासेन्सियाले भेनेजुएलाका राष्ट्रपति, सरकार तथा जनताकातर्फबाट बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै नेपालप्रति