८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण

चितवन । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार यही साउन ३० गतेबाट विद्युतीकरण अन्तर्गत निर्माणको काम सुरु गर्न लागिएको